tangtingtourism

tangtingtourism

तस्बिरमा कास्कीको रमणिय पर्यटकिय गाउँ ताङतिङ

ताङतिङ गाउँ

नबिनबाबु गुरुङ । सेतोपाटी स्रोत- सेतोपाटी नेपालमा घुमफिरका लागि लोकप्रिय गन्तव्य हो कास्कीको ताङतिङ गाउँ । पोखरा सहरबाट २३ किलोमिटरको दूरीमा रहेको ताङतिङ गाउँ अन्तरिक तथा बाह्य पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो । तमु गुरूङ समुदायको बाहुल्यता रहेको यस गाउँ…

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमू सञ्चारकर्मी संघ नेपालको पाँचौ महाधिबेशन सम्पन्न

तमू सञ्चारकर्मी संघ नेपाल

कास्की- कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालको पाँचौ महधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । २०७९ साल चैत्र २४ देखी २६ गतेसम्म संचालन भएको महधिबेशनले चित्रबहादुर गुरुङको (लाला)को अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।…

जाडो महिनामा ‘घुमन्ते’ ले घुम्न सुझाएका प्रसिध्द ५ ठाउँहरु (तस्बिरसहित)

प्रसिध्द ५ ठाउँहरु

कंचन राई । घुमन्ते जाडो दिनानुदिन बढ्दैछ। यस्तो जाडोमा पनि घुम्न जानु? धेरैले यस्तै साेच्नुहुन्छ होला! तर जाडोमा घुम्नुको पनि बेग्लै मजा छ । जाडो महिना लागेसँगै हिमाली भेगमा हिमपात हुन्छ । आँखैअगाडि हिमाल हेर्दै हुर्किएकाले हुनसक्छ, हामी हिउँमा धेरै…

क्रपुडाँडामा पर्यटन व्यवसाय गर्न हौसिएका युवाहरु

पर्यटन व्यवसाय गर्न हौसिएका युवाहरु

दिवस गुरुङ, ढोरपाटन न्युज । स्रोत- ढोरपाटन न्युज । आम मानिस हिँड्ने राजमार्गभन्दा फरक आफ्नै गोरेटोमा हिँड्न रुचाउनेहरुको यात्रा कठीन त हुन्छ नै तर फरक अनि विशेष पनि ! यही यात्रामा छन्–हिमाल गुरुङ । लामो समय यता आन्तरिक तथा बाह्य…

हिउँ खेल्न क्रपु डाँडा

क्रपु डाँडा

दीपक परियार । इकान्तिपुर । पोखरा — पछिल्लोपल्ट चर्चा कमाएको कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँ पुग्न पोखरा माटेपानीकी शर्मिला गुरुङलाई पहिल्यैदेखि रहर थियो । यसपल्ट पुसमा भएको बाक्लो हिमपातले उनलाई ताङतिङ मात्रै पुर्‍याएन, गाउँको शिर क्रपु डाँडासम्म पुर्‍यायो । उनी…

पर्यटनले फेरियो ताङतिङको मुहार

ताङतिङ

स्रोत- अनलाइन खबर २१ पुस, पोखरा । मादी-२ ताङतिङकी रोशमाया गुरुङ केही वर्षअघिसम्म घरायसी काम गरेर दिन कटाउँथिन् । पारीपटि्ट डाँडामा रहेको सिकलेसले धमाधम आन्तरिक तथा बाहृय पर्यटक भित्र्याएर प्रगति गर्दा ताङतिङ शून्य थियो । खुलेका केही होमस्टे पनि नाम…

जहाँ बाह्रैमास फूल फूल्छ

बाह्रैमास फूल

स्रोत- अनलाइन खबर २३ पुस, पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले असोज तेस्रो साता सार्वजनिक कार्यक्रमलाई छिटो छरितो र कम खर्चिलो बनाउन एउटा निर्देशिका तयार पार्‍यो । निर्देशिकाअनुसार जुनसुकै सार्वजनिक कार्यक्रम १ देखि ढेड घन्टामा सक्नु पर्ने र अतिथिलाई स्वागत…

क्रपु-डाँडा अर्थात् स्वर्गकै टुक्रा !

क्रपु-डाँडा

प्रकाश गुरुङ । हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ । यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ। गाउँमा चहलपहल बढ्दै जाँदा ताङतिङको शिर ‘क्रपुडाँडा’मा पनि भिड लाग्न थालेको छ । हिउँ खेल्न पोखराबाट नजिकैको गन्तव्य हो…

शहरिय तान्दैछ ताङतिङ, क्रपुडाँडामा हिउँ खेल्न पाइने

ताङतिङ गाउँ

सञ्जय रानाभाट। समाधान संबादाता । पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङका बालासिंह गुरुङ उमेरले चौरासी पुगे । ब्रिटिस आर्मीमा मेजरसम्म भएर गुरुङलाई गाउँले जीवन मनपर्छ । केही समयअघि छोराछोरीको उच्च शिक्षाका लागि भन्दै बजार ओर्लिएका गुरुङ यसको केही वर्षपछि…

रमाइलो ताङतिङ

रमाइलो ताङतिङ

स्रोत- नागरिक अमृत भादगाउँले १२ पुस २०७६ एकैछिन कल्पना गर्नुस् त, गुन्द्रीमा बसेर पुसको पहारिलो घाम ताप्दै हिमालतिर आँखा डुलाउँदा कस्तो अनुभूति होला ! त्यस्तै मिठो अनुभव हुन्छ ताङतिङमा जहाँ तन र मन न्यानो बन्छ। हिमाली सौन्दर्य, गुरुङ संस्कृति र…