tangtingtourism

tangtingtourism

ओइलिएर झर्दैछ पोखरा ताङतिङका आमाहरूले फुलाएको सयपत्री

ताङतिङको सयपत्री

स्रोत- सेतोपाटी तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७, ०७:४६:०० बाह्रैमास फूल फुल्छ ताङतिङमा । एउटा फूल सुकेर नजाँदै अर्को फुल्न थाल्छ । जहिले पनि फुलबारीमा सयपत्री मगमगाउँछ ।ताङतिङका फुलहरू यसै फुलेका हैनन् । गाउँमा ढकमक्क फुल फुलाउन…